अर्थ / बाणिज्य

रासायनिक मलमा अनुदानका लागि ३० अर्ब विनियोजन

इकागज |
जेठ १५, २०८० सोमबार १७:१३ बजे

काठमाडौं । रासायनिक मलमा अनुदान दिन ३० अर्ब विनियोजन गरेको छ । किसानलाई उत्पादन दिन सहज बनाउन अनुदानमा रकम  दिइएकाे हाे । अर्थ मन्त्री डा. प्रकाशशरण महतले आर्थिक वर्ष २०८०-८१ को बजेट प्रस्तुत गर्दै यस्तो बताएका हुन् ।

विऊ खरिद, रासायानिक मलजस्त दिइदै आएकोे अनुदानलाई थप गरी उत्पादन हुने काम गरिने उनले बताए । प्रधानमन्त्री तथा कृषि आधुनिकीकरण परियोजनालाई ३ अर्ब २२ करोड विनियोजन गरेको अर्थ मन्त्री महतले बताए । उत्पादन वृद्धि गर्न जोड दिने र  बजारीकरण गर्ने समेत उनले उल्लेख गरे ।



Author

थप समाचार
x