अब सय रुपैयाँमै कम्पनी खोल्न पाइने इकागज | जेठ १५, २०८० १७:१५ बजे Link Copied! A- A A+ काठमाडौँ– सरकारले १ सय रुपैयाँ कम्पनी दर्ता गर्न पाइने नीति लिएको छ ।सोमबार संघीय संसद्को संयुक्त बैठकमा आर्थिक वर्ष २०८०–८१ को बजेट भाषण गर्दै अर्थमन्त्री प्रकाशशरण महतले एक सय रुपैयाँमा कम्पनी खोल्न पाइने बताएका हुन् । Author इकागज कमेन्ट गर्नुहोस् कमेन्ट पढ्नुहोस् × कमेन्ट गर्नुहोस् Sign in with Facebook Google Response कमेन्ट गर्नुहोस × कमेन्ट पढ्नुहोस् 0 प्रतिकृया
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया