अर्थ / बाणिज्य

सरकारले २५ हजार भूमिहीनलाई लालपूर्जा दिने

इकागज |
जेठ १५, २०८० सोमबार १७:३७ बजे

काठमाडौँ– सरकारले आगामी आर्थिक २०८०–८१ मा २५ हजार भूमिहीनलाई लालपूर्जा दिने निर्णय गरेको छ ।

सोमबार संघीय संसद्को संयुक्त बैठकमा बजेट भाषण गर्दै अर्थमन्त्री प्रकाशशरण महतले भूमिहीनलाई लालपूर्जा दिने निर्णय भएको जानकारी दिए । 



Author

थप समाचार
x