अर्थ / बाणिज्य

स्थानीय तहबाट वैदेशिक रोजगारका लागि श्रम स्वीकृति लिन सकिने

इकागज |
जेठ १५, २०८० सोमबार १७:३७ बजे

काठमाडौँ- सरकारले स्थानीय तहबाट वैदेशिक रोजगारका लागि श्रम स्वीकृती र नवीकरण गर्न सकिने व्यवस्था गर्ने भएको छ ।

सोमबार संघीय संसद्को संयुक्त बैठकमा बजेट भाषण गर्दै अर्थमन्त्री डा. प्रकाशशरण महतले  श्रम स्वीकृतिका लागि काठमाडौँ आउनुपर्ने बाध्यता हटेको बताए ।



Author

थप समाचार
x