अर्थ / बाणिज्य

पर्यटकीय स्थानमा पूर्वाधारका लागि २ अर्ब १३ करोड विनियोजन

इकागज |
जेठ १५, २०८० सोमवार १७:४२ बजे

काठमाडौं– पर्यटन प्रवद्र्धनका लागि पूर्वाधार विकासका लागि २ अर्ब १३ करोड विनियोजन गरिएको छ ।

अर्थ मन्त्री डा. प्रकाशशरण महतले आर्थिक वर्ष २०८०/८१ को बजेट प्रस्तुत गर्दै यस्तो बताएका हुन् ।
पर्यटकीय स्थानहरुको पहिचान री भौतिक पूर्वाधार विकास गर्न रकम विनियोजन गरिएको हो ।
 



Author

थप समाचार
x