अर्थ / बाणिज्य

२५ वटा सांस्कृतिक सम्पदाहरूको पुनः निर्माण गरिने

इकागज |
जेठ १५, २०८० सोमबार १७:५४ बजे

काठमाडौं– सरकारले आगामी ​आर्थिक वर्षमाभूकम्पबाट क्षतिग्रस्त भक्तपुर दरबार क्षेत्र, हनुमान ढोका दरबार क्षेत्र, नुवाकोटको सात तले दरबार लगायतका २५ वटा सांस्कृतिक सम्पदाहरूको पुनः निर्माण सम्पन्न गरिने बताएको छ । 

अर्थमन्त्री डा. प्रकाशशरण महतले आगामी वर्षको बजेट प्रस्तुत गर्दै उक्त जानकारी दिएका हुन् ।



Author

थप समाचार
x