अर्थ / बाणिज्य

विद्यालयमा दिवा खाजाका लागि ८ अर्ब, जंकफुड दिन नपाइने

इकागज |
जेठ १५, २०८० सोमवार १८:३ बजे

काठमाडौँ– सरकारले विद्यालयका बालबालिकालाई दिवा खाजाका लागि ८ अर्ब बजेट विनियोजन गरेको छ ।

सोमबार संघीय संसद्को संयुक्त बैठकमा आर्थिक वर्ष २०८०–८१ बजेट प्रस्तुत गर्दै अर्थमन्त्री प्रकाशशरण महतले यस्तो जानकारी दिएका हुन् ।


तर, बालबालिकालाई खाजाका रूपमा जंकफुड दिन भने पाइने छैन । 
 


Author

थप समाचार
x