अर्थ / बाणिज्य

खेलाडीलाई स्वरोजगार बन्न सहुलियतपुर्ण कर्जा दिइने

इकागज |
जेठ १५, २०८० सोमबार १८:१२ बजे

काठमाडौँ-  सरकारले स्वरोजगार बन्न चाहाने खेलाडीहरुलाई सहुलियतपुर्ण कर्जा दिने भएको छ । अर्थमन्त्री डा.प्रकाश शरण महतले खेलाडीलाई स्वरोजगार बन्न चाहेमा युवा स्वरोजगार कोष मार्फत सहुलियतपूर्ण कर्जा प्रदान गर्ने व्यवस्था गरिने बताएका छन् ।



Author

थप समाचार
x