अर्थ / बाणिज्य

सात कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट

इकागज |
जेठ २५, २०७८ मगलवार १४:११ बजे

काठमाडौँ : सात कम्पनीको सेयर भाउ बढेर सर्किट ब्रेकर लागेको छ । मुक्तिनाथ विकास बैंक, ग्रीन डेभलपमेन्ट बैंक, गुर्खाज फाइनान्स, जानकी फाइनान्स, शांग्रिला डेभलपमेन्ट बैंक, समृद्धि फाइनान्स र श्री फाइनान्सको सेयर मूल्य बढेर सर्किट ब्रेकर लागेको हो । 

दिउँसो दुई बजेसम्म यी कम्पनीहरूको सेयर मूल्यमा सर्किट ब्रेकर लागेको हो । यस अवधिमा नेप्से परिसूचक ४३ अंकले बढेर २९५० बिन्दुमा पुगेको छ । खासगरी फाइनान्स र डेभलपमेन्ट बैंकको समूहको परिसूचकमा वृद्धि भएको हो । 



Author

थप समाचार
x