अर्थ / बाणिज्य

लुम्बिनीको बजेट ४० अर्ब ९५ करोड

इकागज |
असार १, २०७८ मगलवार १७:३३ बजे

बुटवल : आर्थिक मामिला तथा योजना मन्त्री बैजनाथ चौधरीले ४० अर्ब ९५ करोड ९७ लाख बराबरको बजेट पेश गरेका छन्। प्रदेश सभा बैठकमा मन्त्री चौधरीले सोमध्ये चालुतर्फ १४ अर्ब ९३ करोड ७३ लाख रहेको छ भने पूँजीगत तर्फ २१ अर्ब १७ करोड ९९ लाख रुपैयाँ रहेको जनाए। स्थानीय तहमा वित्तिय हस्तान्तरणका लागि ४ अर्व ८४ करोड २३ लाख ९६ हजार रुपैयाँ विनियोजन गरिएको छ ।



Author

थप समाचार
x