अर्थ / बाणिज्य

१७ गतेबाट आन्तरिक उडान

इकागज |
असार ९, २०७८ बुधबार १७:५१ बजे

काठमाडौँ : अब असार १७ गतेबाट आन्तरिक हवाई उडान हुने भएको छ । मन्त्रिपरिषदको असार ७ गतेको बैठक अनुसार दुवैतर्फ असार १७ गतेबाट आन्तरिक उडान हुने संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार ५० प्रतिशत यात्रु राखी उडान भर्नलाई वायुसेवा कम्पनीलाई मन्त्रालयले भनेको छ । उडानको गन्तव्य स्वास्थ्य मन्त्रालयबाट उडान तालिका प्राप्‍त भएपछि सार्वजनिक गरिने भएको छ ।



Author

थप समाचार
x