डलर १३४, युरो १४७ रूपैयाँमा हुँदैछ बिक्री, अरू मुद्रा कतिमा हुँदैछ कारोबार ?
काठमाडौँ- नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्रा विनिमयदर निर्धारण गरेको छ ।
जसअनुसार भारतीय रूपैयाँ १०० को खरिददर १६० रूपैयाँ हुँदा बिक्रीदर १६०.१५ पैसा कायम गरिएको छ ।
अमेरिकी डलर एकको खरिददर १३४ रुपैयाँ ६ पैसा र बिक्रीदर १३४ रुपैयाँ ६६ पैसा रहेको छ ।
त्यस्तै युरो एकको खरिददर १४६ रुपैयाँ ४९ पैसा र बिक्रीदर १४७ रुपैयाँ १४ पैसा रहेको छ ।
पाउण्ड स्टर्लिङ एकको खरिददर १७१ रुपैयाँ ४३ पैसा र बिक्रीदर १७२ रुपैयाँ २० पैसा रहेको छ ।
अस्ट्रेलियन डलर एकको खरिददर ८८ रूपैयाँ ४१ पैसा रहेको छ भने बिक्रीदर ८८ रूपैयाँ ८० पैसा रहेको छ ।
त्यस्तै जापानी येन १० को खरिददर ९ रूपैयाँ ९ पैसा र बिक्रीदर ९ रूपैयाँ १३ पैसा रहेको छ ।
चिनियाँ युआन एकको खरिददर १८ रूपैयाँ ७१ पैसा र बिक्रीदर १८ रूपैयाँ ७९ पैसा रहेको छ ।
कतारी रियाल एकको खरिददर ३६ रुपैयाँ ७६ पैसा र बिक्रीदर ३६ रुपैयाँ ९३ पैसा रहेको छ ।
त्यसैगरी युएई दिराम एकको खरिददर ३६ रुपैयाँ ५० पैसा र बिक्रीदर ३६ रुपैयाँ ६६ पैसा रहेको छ ।
कुवेती दिनार एकको खरिददर ४३७ रूपैयाँ ८२ पैसा रहेको छ भने बिक्रीदर ४३९ रूपैयाँ ७८ पैसा रहेको छ ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया