अर्थ / बाणिज्य

हकप्रद निष्काशन गर्ने समृद्धि फाइनान्सको तयारी

इकागज |
साउन १७, २०७८ आइतवार १८:८ बजे

काठमाडौँ - समृद्धि फाइनान्सले हकप्रद सेयर निष्काशन गर्ने तयारी गरेको छ । फाइनान्सले हकप्रद निष्काशनका लागि आवश्यक कागजात नेपाल स्टक एक्सचेञ्‍चमा पठाएको छ । 

फाइनान्सले सुझावका लागि हकप्रद निष्काशनसम्बन्धी व्यवस्था तथा विवरणहरू नेप्सेमा पठाएको उल्लेख छ । निकट भविष्यमै हकप्रद निष्काशन गर्ने कम्पनीले जानकारी दिएको छ ।  



Author

थप समाचार
x