अर्थ / बाणिज्य

मुक्तिनाथ बैंकको डिबेन्चर नेप्सेमा सूचीकृत

इकागज |
भदौ १८, २०७८ शुक्रबार १३:३० बजे

काठमाडौँ - नेपाल स्टक एक्सचेन्जले मुक्तिनाथ बैंकको १२ लाख ५० हजार कित्ता डिबेन्चर सूचीकृत गरेको छ । बै‌कले सर्वसाधारणका लागि सानिमा क्यापिटलमार्फत उक्त ऋणपत्र खुला बिक्री आह्‍वान गरेको थियो । नेप्सेले सोही डिबेन्चर सूचीकृत गरेको हो ।



Author

थप समाचार
x