अर्थ / बाणिज्य

अपर तामाकोशीले डाक्यो साधारणसभा

इकागज |
भदौ २८, २०७८ सोमबार १३:६ बजे

काठमाडौँ - अपर तामाकोशी हाइड्रोपावरले साधारणसभा बोलाएको छ । असोज १९ गते बस्नेगरी कम्पनीले साधारणसभा बोलाएको हो ।

बाह्रौँ र तह्रौँ वार्षिक साधारणसभाको एकैपटक कार्यक्रम राखिएको छ । भदौ १७ मा बसेको सञ्‍चालक समिति बैठकले भर्चुअल माध्यमबाट साधारणसभा गर्ने निर्णय गरेको हो ।


आयोजना प्रभावित दोलखा जिल्लास्थस्थित सामाजिक संस्थाहरूलगायत अन्य संस्थाहरूलाई आर्थिक सहयोग दिएको थियो । त्यो रकम अनुमोदन गर्ने उल्लेख छ । 


Author

थप समाचार
x