अर्थ / बाणिज्य

सोमबारबाट दसैंलाई गाडीको अग्रिम टिकट बुकिङ, अब अनलाइनबाटै बुकिङ लिइने

इकागज |
असोज ७, २०७८ बिहिवार १६:५७ बजे

काठमाडौँ - यातायात व्यवस्था विभागले दसैंमा काठमाडौँबाट बाहिरिने यात्रुका लागि अग्रिम टिकट बुकिङ खुलाउने भएको छ । असोज ११ (सोमबार) बाट बुकिङ खुलाउने विभागका प्रवक्ता लोकनाथ भुषालले जानकारी दिए । 

यसपटक बुकिङको सुविधा अनलाइनबाट दिन लागिएको उनले जानकारी दिए । यात्रुको सहजताका लागि काठमाडौँका १४ स्थानमा यात्रु सहायता कक्षको व्यवस्था गरिएको छ । 



Author

थप समाचार
x