मेडिसिटी अस्पातलको सिटीअफिस विशालनगरमा
काठमाडौँ - मेडीसिटीले आफ्ना नियमित बिरामीहरूको चेक जाँचलाई अझ सहज बनाउनका लागि काठमान्डौको बिशालनगरस्थित अरोगिन हेल्थ केयरलाई आफ्नो सिटी अफिसको रूपमा स्थापित गरेको छ। सिटी अफिसबाट अस्पातलका सम्पूर्ण ओ पि डी सेवा साथै सामान्य उपचार सेवा पनि अस्पातलकै वरिष्ठ चिकित्सकहरूबाट नै हुने अस्पातलका जेनेरल म्यानेजर विजय रिमालले जानकारी दिए ।
सामान्य उपचारका लागि अस्पतालसम्म धाइरहने झन्झटबाट मुक्त भएपछि स्थानियहरू निकै खुशी रहेको अरोगिन हेल्थ केयरको बजार ब्यवस्थापक जानुका बिष्टले जानकारी दिइन् ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया