अर्थ / बाणिज्य

फेसबुकले अनुहार चिन्‍ने सफ्टवयेर बन्द गर्ने

इकागज |
कात्तिक १८, २०७८ बिहिवार १८:५ बजे

काठमाडौँ- सामाजिक सञ्जाल फेसबुकले तस्‍बिर र भिडियोमार्फत व्यक्तिको अनुहारको पहिचान गर्ने ‘फेसियल रिकोग्नेसन सफ्टवेयर’लाई बन्द गर्ने घोषणा गरेको छ ।फेसियल रिकोग्नेसनले प्रयोगकर्ताको अनुहार चिनेको भन्दै सर्वत्र यसको विरोध हुँदै आएको थियो ।

फेसबुकले यस सफ्टवयेर प्रयोग गरेपछि कुनै प्रयोगकर्ताले पोस्ट गरेको फोटोको अनुहार चिनेर ट्याग गर्न सुझाव दिने गर्छ तर यो प्रविधि सही वा गलत भन्ने प्रश्न उठ्दै आएको थियो । साथै व्यक्तिको निजीपन विश्वसनीयताबारे पनि प्रश्न उठेको थियो ।



Author

थप समाचार
x