अर्थ / बाणिज्य

यस्ताे छ आज सुनचाँदीकाे बजार भाउ

इकागज |
माघ २, २०७८ आइतवार ११:३ बजे

काठमाडौं - नेपाल सुनचाँदी व्यवसायी महासंघले आइतबार छापावाल सुन प्रतितोला ९२ हजार ४०० रुपैयाँमा काराेबार भइरहेकाे जनाएकाे छ । यसैगरी, तेजावी सुन तोलाको ९१ हजार  ९०० रुपैयाँ निर्धारण भएको छ ।  यसअघि शुक्रबार  छापावाल सुन तोलाको ९२ हजार ७०० रुपैयाँमा  कारोबार भएको थियो । चाँदीको भाउ  प्रतितोला एक हजार  ५० रुपैयाँ कायम भएको छ । शुक्रबार चाँदीको भाउ प्रतितोला एक हजार ६० रुपैयाँमा कारोबार भएको थियो ।



Author

थप समाचार
x