अर्थ / बाणिज्य

साना किसानको हकप्रद सेयर लिलाम गर्न प्रबन्धकमा नबिल नियुक्त

इकागज |
फागुन ६, २०७७ बिहीबार १३:५७ बजे

काठमाडौं : साना किसान विकास लघुवित्त वित्तीय संस्थाको बिक्री नभई बाँकी रहेका हकप्रद सेयर सेयर लिलाम गर्न निष्कासन प्रबन्धकको रूपमा नबिल ईन्भेष्मेन्ट बैंकिङ लिमिटेडलाई नियुक्त गरेको छ ।

पुस २८ मा लघुवित्तको २९औं साधारणसभाले लिलाम बिक्री गर्ने निर्णय गरेको थियो । हकप्रद सेयरमध्ये ३३६८ कित्ता प्रवर्धक सेयर र ९०७४ कित्ता सर्वसाधारण सेयर लिलाम बिक्री गर्न लागेको हो ।



Author

थप समाचार
x