अर्थ / बाणिज्य

गणपति लघुवित्तको सेयर मुल्य समायोजन

इकागज |
फागुन १४, २०७७ शुक्रबार १२:२० बजे

काठमाडौं : गणपति लघुवित्त वित्तीय संस्थाको सेयर मुल्य समायोजन भएको छ । बोनस सेयर नेप्‍सेमा सूचिकृत भएपछि मुल्य समायोजन भएको हो ।

समायोजनपछि यो लघुवित्तको मुल्य एक हजार ५ सय ४२ रुपैयाँ पुगेको छ । १५ प्रतिशत बोनस वितरण बाँडेको थियो । समायोजनअघि लघुवित्तको मुल्य प्रतिकित्ता एक हजार ७ सय ७३ रुपैयाँ थियो ।



Author

थप समाचार
x