अरुण भ्याली हाइड्रोपावरका कार्यकारी अध्यक्ष न्यौपानेले दिए राजीनामा
काठमाडौं : अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको कार्यकारी अध्यक्ष पदबाट रमेशप्रसाद न्यौपानले राजिनामा दिएका छन् । बुधबार बसेको सञ्चालक समितिको बैठकमा उनले राजिनामा बुझाएका हुन् ।
न्यौपानेको आजकै (बुधबारबाट) मितिबाट लागू हुने गरी राजिनामा स्वीकृत भएको कम्पनीले जानकारी दिएको छ ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया