राधी जलविद्युत् कम्पनीको अध्यक्षमा रुङ्गटा
काठमाडौं : राधी जलविद्युत कम्पनी लिमिटेडको अध्यक्षमा अनिलकुमार रुङ्गटा चयन भएका छन् । आइतबार बसेको सञ्चालक समितिको बैठकले उनलाई चयन गरेको हो ।
गत भदौ २४ मा बसेको सञ्चालक समितिको बैठकले पनि उनलाई अध्यक्षमा चयन गरेको थियो । यसअघि ध्रुवराज मिश्रले जिम्मेवारी सम्हाल्दै आएका थिए । रुङ्गटा जगदम्बा इन्टरप्राइजेजका निर्देशक समेत हुन् ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया