प्रमुख समाचार

नेष्डो समृद्ध लघुवित्तकाे आइपीओ नतिजा सार्वजनिक

नेष्डो-समृद्ध-लघुवित्त-आ

फागुन २४, २०७८ मगलवार १८:७ बजे

काठमाडौँ – नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्था लिमिटेडको आइपीओ बाँडफाँट सम्पन्न भएको छ । काठमाडौँमा आयोजित एक कार्यक्रमबीच आइपीओ बाँडफाँट सम्पन्न भएको हो । यसको नतिजा साइटमा आउन केही समय लाग्ने बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलले जनाएको छ ।

कम्पनीको आइपीओ तीन साइटबाट हेर्न सकिनेछ । नतिजा कम्पनीको वेबसाइट, बिक्री प्रबन्धकको वेबसाइट, र सिडीएसको नयाँ वेबसाइटबाट हेर्न सकिनेछ । मेरो सेयरको आइपीओ रिजल्टको नयाँ साइटबाट हेर्न यहाँ क्लिक गर्नुहोस् ।



Author

थप समाचार
x