अर्थ / बाणिज्य

साल्ट ट्रेडिङको सेयर मूल्य ११५५ रुपैयाँले बढेर सर्किट ब्रेकर

इकागज |
चैत ११, २०७७ बुधबार १३:५२ बजे

काठमाडौं : साल्ट ट्रेडिङ कर्पोरेसनको सेयर मूल्य कित्तामा ११५५ रुपैयाँले बढेर सर्किट ब्रेकर लागेको छ । साल्टको अन्तिम कारोबार १२ हजार ७०५ रुपैयाँमा भएको छ । दिउँसो १:४५ साल्ट ट्रेडिङको सेयर मूल्यमा सर्किट ब्रेकर लागेको हो । साल्ट ट्रेडिङको ९ करोड ८६ लाख रुपैयाँ बराबर सेयर किनबेच भएको छ ।  



Author

थप समाचार
x