फुटबल

नेपाल र बंगलादेशबीचको फुटबल हेर्न भिआइपी टिकटको मूल्य पाँच हजार

इकागज |
असोज १०, २०७९ सोमबार १०:१८ बजे

काठमाडौँ- असोज ११ गते त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने नेपाल र बंगलादेशबीचको मैत्रीपूर्ण फुटबलका लागि एउटै टिकटको मूल्य ५ हजार तोकिएको छ ।

आयोजक अखिल नेपाल फुटबल संघ (एन्फा) ले सार्वजनिक गरेको सूचना अनुसार भिआइपी टिकट खरिद गर्न ५ हजारसम्म तिर्नुपर्ने भएको छ । भिआइपीतर्फकै अन्य टिकटको दर १ हजार रुपैयाँ तोकिएको छ ।


नर्मलतर्फको टिकटका लागि ५ सय तोकिएको छ ।


Author

थप समाचार
x