फुटबल

बायर्नको सहज जित

इकागज |
असोज १५, २०७९ शनिबार ७:४० बजे

काठमाडौँ- बायर लिभरकुसनलाई ४–० ले पराजित गर्दै बायर्न म्युनिखले जर्मन बुन्डेसलिगामा सानदार जित हात पारेको छ । बायर्नको जितमा लिरोए साने, जमल मुसिएला, साडियो माने र थोमस मुलरले गोल गरे ।

जितसँगै बायर्न ८ खेलबाट १५ अंक जोडेर दोस्रो स्थानमा छ ।  पराजित लिभरकुसन ५ अंक जोडेर १६औं स्थानमा छ ।



Author

थप समाचार
x