मेक्सिको र पोल्यान्डले खेले बराबरी
काठमाडौँ- कतारमा जारी फिफा विश्वकपअन्तर्गत मेक्सिको र पोल्यान्डले बराबरी खेलेका छन् । समूह ‘सी’ अन्तर्गत स्टेडियम ९७४ मा मेक्सिको र पोल्यान्डले गोलरहित बराबरी खेलेका हुन् ।
जारी विश्वकपमा मेक्सिको र पोल्यान्डले पहिलो खेलमै बराबरी खेले । बराबरीसँगै दुबै टिमले एक-एक अंक बाडेका छन् । कप्तान रोबर्ट लेवान्डोस्की पेनाल्टीमा गोल गर्न चुकेपछि पोल्याण्डले मेक्सिकोसँग अंक बाड्नु परेको हो ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया