फिफा विश्वकपः जापान र क्रोएसियाबीचको खेल अतिरिक्त समयमा
काठमाडौँ- कतारमा जारी फिफा विश्वकप फुटबल अन्तर्गत जापान र क्रोएसियाबीचको प्रि-क्वार्टरफाइनल खेल अतिरिक्त समयमा धकेलिएको छ ।
निर्धारित ९० मिनेटमा दुबै टोलीले १-१ को बराबरी खेलेपछि खेल अतिरिक्त समयमा धकेलिएको हो ।
खेलको ४३ औँ मिनेटमा गोल गर्दै डायजेन माइडाले जापानलाई अग्रता दिलाएका थिए । तर ५५ औँ मिनेटमा क्रोएसियाका इभान पेरिसिकले गोल गर्दै खेललाई बराबरीको अवस्थामा पुर्याए ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया