साफ यू-२० च्याम्पियनसीपका लागि भारतीय टिम घोषणा
काठमाडौँ- बंगलादेशको ढाकामा हुने साफ यू-२० महिला च्याम्पियनसीप फुटबलका लागि भारतले २३ सदस्यीय टिमको घोषणा गरेको छ । फेब्रुअरी ३ देखि ९ तारिखसम्म हुने च्याम्पियनसीपका लागि मुख्य प्रशिक्षक मेयमोल रक्कीले टिमको घोषणा गरेका हुन् ।
च्याम्पियनसीपमा बंगलादेशसँगै भारत, नेपाल र भुटानको सहभागिता रहनेछ । राउन्ड रोबिनको आधारमा खेलाइने च्याम्पियनसीपको अंक तालिकामा शीर्ष दुईमा रहने टोलीले फेब्रुअरी ९ मा फाइनल खेल्नेछन् ।
भारतले पहिलो खेल भुटानसँग फेब्रुअरी ३, दोस्रो खेल बंगलादेशसँग ५ तथा तेस्रो खेल नेपालसँग ७ तारिखमा खेल्ने तालिका रहेको छ ।
भारतको टिमः
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया