फुटबल

साफ यू-२० च्याम्पियनसीपका लागि भारतीय टिम घोषणा

इकागज |
माघ १७, २०७९ मगलवार १२:१७ बजे

काठमाडौँ- बंगलादेशको ढाकामा हुने साफ यू-२० महिला च्याम्पियनसीप फुटबलका लागि भारतले २३ सदस्यीय टिमको घोषणा गरेको छ । फेब्रुअरी ३ देखि ९ तारिखसम्म हुने च्याम्पियनसीपका लागि मुख्य प्रशिक्षक मेयमोल रक्कीले टिमको घोषणा गरेका हुन् ।

च्याम्पियनसीपमा बंगलादेशसँगै भारत, नेपाल र भुटानको सहभागिता रहनेछ । राउन्ड रोबिनको आधारमा खेलाइने च्याम्पियनसीपको अंक तालिकामा शीर्ष दुईमा रहने टोलीले फेब्रुअरी ९ मा फाइनल खेल्नेछन् ।


भारतले पहिलो खेल भुटानसँग फेब्रुअरी ३, दोस्रो खेल बंगलादेशसँग ५ तथा तेस्रो खेल नेपालसँग ७ तारिखमा खेल्ने तालिका रहेको छ ।

भारतको टिमः

 

 

 


Author

थप समाचार
x