बलियो भियतनामसँग नेपालको फराकिलो हार
काठमाडौँ- पेरिस ओलम्पिक २०२४ को छनोटको महिला फुटबल अन्तर्गत एसियाली प्रतियोगिताको पहिलो चरणमा भियतनामसँग नेपालीले ५-१ को हार भोगेको छ ।
दशरथ रंगशालामा पहिलो लेगमा नेपालले मध्यान्तरअघि नै तीन गोल तथा दोस्रो हाफमा थप दुई गोल खायो । भियतनामको लागि कप्तान ह्युन नुले दुई तथा फाम हाइ यव र थी थान नहाले थप एक/एक गोल गर्दा नेपालकी अमृता जैशीले एक आत्माघाती गोल गरिन् ।
नेपालका तर्फबाट एकमात्र सान्त्वना गोल सावित्रा भण्डारीले गरिन् ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया