एमबाप्पेले पीएसजी छोड्ने निर्णयको पुष्टि गर्दै विज्ञप्ति जारी
काठमाडौँ- फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी)का फरवार्ड कायलियन एमबाप्पेले पीएसजी छोड्ने निर्णयबारे विज्ञप्ति जारी गरेका छन् । एजेन्सी फ्रान्स प्रेस (एएफपी)लाई दिएको विज्ञप्तिमा २४ वर्षीय एमबाप्पेले पीएसजीलाई आफ्नो सम्झौताको अवस्थाबारे सधैं सचेत रहेको दाबी गरेका छन् ।
'मैले पीएसजीसँग कुनै पनि सम्झौता नवीकरणको बारेमा कहिल्यै छलफल गरेको छैन,' उनले भनेका छन्, 'बोर्डलाई जुलाई १५, २०२२ देखि नै मेरो निर्णयको बारेमा जानकारी गरिएको थियो र मैले क्लबलाई पत्र पठाउनु कारण पहिले नै भनेको कुरा पुष्टि गर्न मात्र हो ।'
#UPDATE Kylian Mbappe tells @AFP he never discussed extending his contract with PSG beyond next year, the day after he sent a letter to the club confirming he would not take up an option to remain at the French champions until 2025 ➡️ https://t.co/1XANpD0mf6#AFPSports pic.twitter.com/2OFB2DwzHG
— AFP News Agency (@AFP) June 13, 2023
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया