सरकार

मेयर पदबाट मलाई राजीनामा दिन लगाउँदैछन् : बालेन

इकागज |
फागुन १३, २०७९ शनिबार १५:१२ बजे

फाइल फाेटाे

काठमाडौँ– काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले आफूलाई मेयर पदबाट राजीनामा दिन दबाब दिएको बताएका छन् ।

उनले शनिबार फेसबुकमा पोष्ट लेख्दै राजीनामा दिन लगाउन खोजेको आरोप लगाएका हुन् ।


‘मेयर पदबाट मलाई आज राजीनामा दिन लाउन खोज्दैछन्,’ उनले फेसबुकमा लेखेका छन्, ‘यो देश कहिले पनि बन्दैन ।’

तर उनलाई कसले राजीनामा दिन दबाब दियाे भन्ने खुलाएका छैनन् ।


 


Author

थप समाचार
x