सरकार

जनयुद्ध र जनआन्दोलनका सहिदको नाम राजपत्रमा प्रकाशन गर्ने मन्त्रिपरिषदको निर्णय

इकागज |
फागुन १५, २०७९ सोमवार २०:४० बजे

फाइल फोटो

काठमाडौँ - मन्त्रिपरिषद्‍को निर्णयअनुसार ‘जनयुद्ध’ र जनआन्दोलनका सहिदहरूको नाम राजपत्रमा प्रकाशन हुने भएको छ । 

सोमबार बसेको मन्त्रिपरिषद्‍को बैठकले ‘जनयुद्धु र जनआन्दोलनमा ज्यान गुमाएकाहरूको नाम राजपत्रमा प्रकाशन गर्ने निर्णय गरेको हो ।



Author

थप समाचार
x