सरकार

२०७८ सालको जनगणनाको तथ्यांक सार्वजनिक हुँदै

इकागज |
चैत १०, २०७९ शुक्रवार ६:५१ बजे

काठमाडौं - नेपालको आधिकारिक जनसंख्याको घोषणा शुक्रबार हुने भएको छ । २०७८ सालमा गरिएको जनगणनाको तथ्यांक शुक्रबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सार्वजनिक गर्न लागेका हुन् । 

सोल्टी होटेलमा बिहान ८ बजे तथ्यांक विभागले आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले नेपालको जनसंख्याको आधिकारिक घोषणा गर्न लागेका हुन् । 
 



Author

थप समाचार
x