सरकार

प्रधानमन्त्री प्रचण्ड र राष्ट्रियसभा अध्यक्ष तिमिल्सिनाबीच भेटवार्ता

इकागज |
जेठ १, २०८० सोमबार ८:५५ बजे

काठमाडौँ- प्रधानमन्त्री पुषपकमल दाहाल प्रचण्ड र राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाबीच भेटवार्ता भएको छ ।

सोमबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा उक्त भेटवार्ता भएको हो । 


संसद्को चालू बजेट अधिवेशनलाई प्रभावकारी बनाउने तथा सरकारको नीति तथा कार्यक्रम पेश गर्न संसद्‌को संयुक्त बैठकलगायतका बिषयमा छलफल भएको हो । 


Author

थप समाचार
x