सरकार

मन्त्रिपरिषद् बैठक बस्दै

इकागज |
कात्तिक २२, २०७८ सोमबार १५:१८ बजे

फाइल तस्‍बिर

काठमाडौँ - आज मन्त्रिपरिषद् बैठक बस्दैछ । बैठक दिउँसो ३ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बस्न लागेको हो । प्रधानमन्त्री शेरबहादुर देउवा विदेश भ्रमणबाट फर्किएपछि आज मन्त्रिपरिषद् बैठक बस्न लागेको हो । बैठकमा संघीय निजामती विधेयकलगायत विषयमा छलफल हुने एक मन्त्रीले जानकारी दिए । उनकाअनुसार बैठकले अन्‍य समसामयिक विषयमासमेत छलफल गर्नेछ ।



Author

थप समाचार
x