स्वास्थ्य

जडीबुटी उत्पादन तथा प्रशोधन केन्द्रले तेल खरिदमा छुट दिने

इकागज |
असार १४, २०७९ मंगलबार १०:२७ बजे

फाइल तस्बिर

काठमाडौँ- जडीबुटी उत्पादन तथा प्रशोधन केन्द्र कोटेश्वरले सिट्रोनेला, लेमन ग्रास र क्यामोमाइल तेलमा छुट दिने भएको छ । कम्पनीले एक मुष्ट खरिदकर्ताको लागि स्वीकृतभन्दा कम मूल्यमा तेल उपलब्ध गराउने भएको हो ।

कम्पनीले इच्छुक संघसंस्था र व्यापारिक संस्थालाई सम्पर्क गर्न आव्हान गरेको छ । कम्पनीले लागू गरेको छुट मूल्य यही असार मसान्तसम्म मात्र लागू हुने कम्पनीले जानकारी दिएको छ ।



Author

थप समाचार
x