स्वास्थ्य

डेंगी नियन्त्रणका लागि महाअभियान सुरु गर्दै जाग्यो नेपाल

इकागज |
असोज १२, २०७९ बुधबार १७:२१ बजे

काठमाडौँ – उपत्यकामा बढेको डेंगी नियन्त्रणका लागि सामाजिक संस्था जाग्यो नेपालले डेंगी नियन्त्रण महाअभियान सुरु गर्ने भएको छ। संस्थाले १५ गते बिहान ८ बजे देशव्यापी डेंगी नियन्त्रण महाअभियानमा सुरु गर्ने भएको हो ।

डेंगी उन्मूलन गर्ने कार्यमा सहभागी हुन नेपाल सरकार, विभिन्न संघ संस्था, स्थानीय निकाय, राजनीतिक दल, कर्पोरेट हाउस, सामाजिक अभियन्ता, सञ्चारकर्मी लगायतमा संस्थाले अनुरोध गरेको छ ।



Author

थप समाचार
x