भारतीय पूर्वप्रधानमन्त्री मनमोहन सिंहलाई कोभिड संक्रमण
काठमाडौँ : भारतका पूर्वप्रधानमन्त्री मनमोहन सिंहलाई कोभिड–१९ संक्रमण भएको छ । सिंहलाई सोमबार साँझ कोभिड संक्रमण पुष्टि भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । सिंहलाई अहिले एम्स ट्रमा सेन्टरमा भर्ना गरिएको छ ।
Former PM Manmohan Singh tests positive for COVID19, admitted to AIIMS Trauma Centre in Delhi: AIIMS Official
— ANI (@ANI) April 19, 2021
(file photo) pic.twitter.com/zZtbd6POWd
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया