स्वास्थ्य

भोलि सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रको ओपीडि बन्द हुने

इकागज |
माघ ५, २०७९ बिहीबार १४:४९ बजे

फाइल तस्बिर

काठमाडौँ- सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रको ओपीडि सेवा एक दिन बन्द हुने भएको छ । शुक्रबार प्रत्यारोपण केन्द्रको ओपीडि सेवा बन्द रहने अस्पताल प्रशासनले जनाएको छ ।

अस्पतालले जारी गरिएको सूचनामा उल्लेख छ,’ शुक्रबारका दिन यस केन्द्रको ओपीडि सेवा बन्द रहने व्यहोरा सम्बन्धित सबैमा जानकारी गराइन्छ । यस बाट पर्न गएको असुविधाप्रति अस्पताल प्रशासन क्षमा प्रार्थी छ ।‘



Author

थप समाचार
x