स्वास्थ्य बिमालाई निरन्तरता दिने इकागज | जेठ १५, २०८० १७:५८ बजे Link Copied! A- A A+ काठमाडौँ- सरकारले स्वास्थ्य बिमालाई निरन्तरता दिने भएको छ । सोमबार प्रतिनिधि सभामा आर्थिक वर्ष २०८०/ २०८१ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. प्रकाशशरण महतले सबै सरकारी अस्पताल तथा सामुदायिक अस्पतालबाट बिमा सेवा बिस्तार गरिने बताएका हुन् । Author इकागज कमेन्ट गर्नुहोस् कमेन्ट पढ्नुहोस् × कमेन्ट गर्नुहोस् Sign in with Facebook Google Response कमेन्ट गर्नुहोस × कमेन्ट पढ्नुहोस् 0 प्रतिकृया
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया