स्वास्थ्य

सिभिल अस्पतालमा सुनजस्तै गहना फेला

प्रशासनले भन्‍यो, सम्बन्धितले प्रमाणसहित सम्पर्क गर्नू

इकागज |
असार २८, २०७८ सोमबार १३:२३ बजे

काठमाडौँ : सिभिल अस्पताल नयाँ बानेश्वरमामा सुनजस्तै देखिने (पहेलो धातु) फेला परेको छ । अस्पतालले सम्बन्धित व्यक्तिले प्रमाणसहित प्रशासनमा सम्पर्क गर्न अनुरोध गरेको छ ।

सोमबार अस्पताल परिसरमा सुनजस्तै पहेलो गहना फेला परेको छ । यसअघि वैशाखमा पनि फेला परेको थियो ।



Author

थप समाचार
x