स्वास्थ्य

भेरोसेलको पहिलो खोप काठमाडौँका यी ठाउँमा लगाउन सुरु

इकागज |
साउन १४, २०७८ बिहीबार ११:३२ बजे

काठमाडौँ- काठमाडौँ महानगरपालिकाभित्र कोभिड-१९ विरुद्धको भेरोसेल खोप आजदेखि लगाउन सुरु भएको छ । बिहिबार १० बजेदेखि ५ बजेसम्म पहिलो मात्रा काठमाडौँ महानगरपालिकामा लगाउन सुरु गरिएको हो । ५० वर्ष उमेर समूह माथिका सबै र यसअघि पहिलो मात्रा लगाउन छुटेकालाई खोप लगाएको हो ।

वडा खोप समन्वय समितिको साउन १३ गतेको निर्णय अनुसार खोप कार्यक्रम सञ्‍चालन भएको हो । खोप लगाउन जाँदा अनिवार्य नागरिकताको प्रमाणपत्र, पासपोर्ट, सवारीचालक प्रमाणपत्र र वडाबाट उमेर प्रमाणित गरेको कागजपत्र लैजानुपर्ने महानगरपालिकाले जनाएको छ ।


महानगरको ३२ वटै वडामा खोप लगाइने भएको छ ।

खोप लगाइने केन्द्रहरू यी हुनः


Author

थप समाचार
x