स्वास्थ्य

नागरिकका दु:ख, खोप लगाएको प्रमाणीकरण गर्न यस्तो सास्ती (फोटो फिचर)

इकागज |
साउन २०, २०७८ बुधवार १४:३० बजे

काठमाडौँ-  विदेश जानका लागि कोभिड-१९ को खोप लगाएको रिपोर्ट प्रमाणीकरण  गर्नका टेकु अस्पतालमा भीड लागेको छ। खोप लगाएको रिपोर्ट प्रमाणीकरण नभई विदेश जान नपाइने भएपछि विदेश जान लागेका युवायुवतीहरू लाइनमा बसेका हुन्।

पालो मिलाउनका लागि लाइनमै टोकन बाँडिए पनि करिब २५० टोकन मात्र बाँडिएको र लाइनमा करिब एक हजार बढी युवायुवती रहेको बताइएको छ।


 


Author

थप समाचार
x