स्वास्थ्य

देशभरको १९ जिल्लामा पाँच सयभन्दा बढी कोभिड संक्रमित

इकागज |
साउन २७, २०७८ बुधबार १७:३६ बजे

फाइल तस्बिर

काठमाडौँ- देशभरको १९ जिल्लामा पाँच सयभन्दा बढी संक्रमित उपचाररत छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मोरङ, सुनसरी, झापा, काठमाडौँ, ललितपुर, भक्तपुर, चितवन, मकवानपुर, काभ्रेपलाञ्‍चोक,दोलखा, नुवाकोट, नवलपरासी पूर्व, बाग्लुङ, कास्की, गोरखा,स्याङजा, तनहुँ, रुपन्देही र सुर्खेतमा पाँच सय भन्दा बढी संक्रमित उपचाररत छन् ।



Author

थप समाचार
x