स्वास्थ्य

आगामी पाँच महिनामा एक लाख ९३ हजार संक्रमित थपिने स्वास्थ्य मन्त्रालयको अनुमान

इकागज |
साउन २८, २०७८ बिहीबार १३:५९ बजे

काठमाडौँ- स्वास्थ्य मन्त्रालयले आगामी पाँच महिनामा एक लाख ९३ हजार कोभिड संक्रमित थपिने अनुमान गरेको छ । बिहीबार प्रतिनिधि सभाको बैठकमा स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठले पाँच महिना एक लाख ९३ हजार संक्रमित थपिने बताए ।

३८ हजार संक्रमितलाई अस्पताल आवश्यक पर्ने समेत श्रेष्ठको अनुमान छ । 'नौ हजार ६९३ जनालाई सघन कक्षमा उपचार गरिनुपर्ने हुन सक्छ,' उनले भने ।


 


Author

थप समाचार
x