३,०७५ कोभिड संक्रमित थपिए, ३३ जनाको मृत्यु
काठमाडौँ – पछिल्लो २४ घण्टामा देशभर ३०७५ जनामा कोभिड संक्रमण पुष्टि भएको छ । ११ हजार ९ सय ४६ पीसीआर परीक्षण गर्दा २,३२१ जना र ४,४९२ एन्टिजेन परीक्षण गर्दा ७ सय ५४ गरी ३ हजार ७५ जनामा कोरोना भाइरसको संक्रमण देखिएको हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कोभिडका कारण पछिल्लो २४ घणमा ३३ जनाको मृत्यु भएको छ भने २,१२६ जना कोभिडमुक्त भएका छन् ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया