स्वास्थ्य

आइतबार देशभर १९२० संक्रमित र २४ को मृत्यु

इकागज |
भदौ ६, २०७८ आइतबार १६:२६ बजे

फाइल तस्बिर

काठमाडौँ- पछिल्लो २४ घण्टामा देशभर एक हजार ९२० कोभिड-१९ को संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १२ हजार ५१६ जनाको कोभिड परीक्षण गरिएको थियो ।

आइतबार दुई हजार २४८ जना संक्रमणमुक्त भएका र २४ संक्रमितको मृत्यु भएको छ । देशभर हालसम्म ३८ हजार ७५१ सक्रिय संक्रिमत छन् ।



Author

थप समाचार
x